काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिददर १२६ दशमलब १८ पैसा र बिक्रीदर १२६ दशमलब ७८ पैसा तोकेको छ ।
पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।
यसैगरी युरो १ को खरिददर १३१ दशमलब ९० पैसा र बिक्रीदर १३२ दशमलब ५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ दशमलब ७६ पैसा र बिक्रीदर ८६ दशमलब १७ पैसा रहेको छ ।
जापानी येन १० को ९ दशमलब ३२ पैसा रहेको छ । बिक्रीदर ९ दशमलब ३७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८ दशमलब ८३ पैसा बिक्रीदर १८ दशमलब ९२ पैसा रहेको छ ।
कतार रियाल १ को ३४ दशमलब ४६ पैसा रहेको छ । बिक्रीदर ३४ दशमलब ६२ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३ दशमलब ६३ र बिक्रीदर ३३ दशमलब ७९ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया