बूढानीलकण्ठमा एक महिला मृत अवस्थामा फेला

लोकपथ
105
Shares

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।

बुढानिलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधिन घरमा निर्माणको काम गर्ने सोही नगरपालिका-३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेकी छिन् ।

महिलाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरी एक जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?