अन्तर्राष्ट्रिय योगा दिवसको पूर्वसन्ध्यामा धरहरामा लाइटिङ गरिएको छ । योगा दिवसको नारा र लोगो कलात्मक ढंगले सोमबार राति धरहरामा लाइटिङबाट फहराइएको हो ।
सोही अवसरमा दीप प्रज्वलनबाट धरहरा निकै सुन्दर र आकर्षक देखिएको थियो ।
अन्तर्राष्ट्रिय योगा दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया