आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज ‘विश्व फोटोग्राफी दिवस’ नेपालमा पनि मनाइएको छ । 

सन् १८३९ अगष्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको थियो ।

त्यसैले हरेक वर्ष अगष्ट १९ का दिन विश्व फोटोग्राफी दिवस मनाइँदै आएको छ । 

राष्ट्रिय फोटो पत्रकार समूहलगायत फोटो पत्रकारहरुले काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरि १७९ औँ विश्व फोटोग्राफी दिवस मनाएका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?