चीनले दिएको नर्सिङ छात्रवृत्ति रोकियो

काठमाडौं–चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द भएको छ । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आफ्नो मान्छे पठाउन नपाएपछि कोटा रद्द गरेको आरोप नेपाल नर्सिङ संघले लगाएको छ । चीन सरकारलाई दुवै मन्त्रालयले पत्र पठाएर यही वर्षबाट कोटा रद्द गरिएको जानकारी गराएका छन् । आजको नयाँ पत्रिका दैनिकले  खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?