काठमाडौं । नेपाल प्रहरीका पाँच जना डीआईजीहरू एआईजीमा बढुवाका भएका छन् ।
मन्त्रपरिषद्ले पहिलाे नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनीलाई एआईजीमा बढुवा गरेको हाे । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन् ।
गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया