रुपन्देही। रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
आइतबार जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान साढे ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको भैरहवास्थित भिम अस्पतालमा उपचार भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया