बजेट र नीत कार्यक्रमबीच सन्तुलन भएन : पूर्वअर्थमन्त्री पाण्डे

लोकपथ
70
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट र नीत कार्यक्रमबीच सन्तुलन नभएको प्रतिकृया दिएका छन् । साथै यसपटककाे बजेटले आउँदो चुनावमा भोट तान्ने मात्र लक्ष्य राखेकोसमेत बताएका छन् ।

बजेट प्रस्तुतपछि पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले अहिलेकाे सरकारले चुनावपछि फेरी नयाँ सरकार बन्छ भन्ने कुरालाइ ध्यान नदिएकाेसमेत बताए ।

याे बजेटले भोट कसरी तान्ने भन्नेमा मात्र ध्यान दिएकाे उनले बताए ।

उनले ३७ लाखबढी किसान परिवारलाई पेन्सन दिने कुरा बजेटमा अाउनु अव्यवहारीक कुरा भएकाे उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?