काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता पाउने उमेर घटाउन आवस्यक नरहेकाे बताएका छन् ।
पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले एकीकृत समाजिक सुरक्षा कार्यक्रम ल्याउनुपर्नेमा सरकारले वृद्धभत्ताको उमेर घटाएको बताएका हुन् ।
साथै भट्टराईले आफू ६८ वर्ष भए पनि गरिब देशको नागरिकका रुपमा भत्ता नलिने घोषणासमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया