काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको इन्धन सुविधा कटौती गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार परिपत्र जारी गर्दै कर्मचारीको इन्धन सुविधामा २० प्रतिशत कटौती गरिने जनाएका छन् ।
पेट्रोलियम पदार्थको आयात बढेको, विदेशी मुद्राको सञ्चितिमा दबाब परेको लागयतका कारणले सरकारले नै इन्धन खपतमा मितव्ययीता कायम गर्ने निर्णय गरेकोले ऊर्जा मन्त्रालयको निर्देशन अनुसार नै इन्धन सुविधा कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया