धनुषाको जनकनन्दनी गाउँपलिका अध्यक्षमा जसपाकाे जित

लोकपथ
63
Shares

धनुषा । धनुषाको एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् ।

यादवले ३ हजार १ सय ५७ मत र उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?