अमरगढीकाे मेयर उपमेयर दुवैमा कांग्रेस उम्मेदवार निर्वाचित

लोकपथ
105
Shares

काठमाडाैं। डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी ३ हजार ६१९ मतका साथ विजयी भएका हुन् ।

त्यसतै उपप्रमुखमा पनि कांग्रेसकै पार्वती झुकाल विजयी भएकी छन् । झुकालले ३ हजार ६७८ मत पाएकी थिइन् ।

वडा नम्बर १ देखि ७, ९, १० र ११ मा कांग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा कांग्रेस विपी विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?