काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन्। कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याउदै सुन्दरबजार नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेका भिमबहादुर गुरूङसँग ६सय ५ को मत मतान्तर बनएर निर्वाचित भएका हुन् । उपमेयर भने नेकपा एमालेकी भवानी केसीले जित हात पारेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया