झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हल्दीबारी गाउँपालिका-२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर गएराति मृत्यु भएको हो ।
ट्वाइलेट गर्न घर बाहिर निस्किएको अवस्थामा अविरल वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया