काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि पहिलो उम्मेदवारी दर्ता भएको छ ।
आइतबार राष्ट्रिय यथार्थवादी पार्टी नेपालका तर्फबाट आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३७ वर्षीय जोशीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनलाई सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया