काठमाडौंमा केशव स्थापित मेयरको उम्मेदवार

लोकपथ
182
Shares

नेकपा एमालेले काठमाडौंको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसैगरी यसअघि स्वतन्त्ररुपमा मेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोललाई एमालेले उपमेयरको टिकट दिएको छ । उनी पूर्व मिस नेवाः समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?