राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

लोकपथ
98
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए ।
घोषणापत्रमार्फत राप्रपाले पार्टीको चुनावी प्रतिबद्धता र योजनाहरु जनतासामु लैजाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?