काठमाडाैं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उक्त घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका उपलब्धीहरुका बारेमा समेत उल्लेख गरिएको छ । त्यस्तै २०५१ सालमा नेकपा एमाले सरकारको पालमा आएको आफ्नो गाउँ आफैँ बनाउँ भन्ने कार्यक्रम लगायतको विशेष चर्चा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया