भारतमा बढ्यो कोरोना संक्रमितको संख्या

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। पछिल्लो दिनको तुलनामा यो संख्या १७ प्रतिशतले बढी हो।

यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ भने अहिले भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ करोड ३० लाख पुगको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?