सीके राउत नेतृत्वको जनमत पार्टी र सरकारबीच वार्ता

लोकपथ
147
Shares

काठमाडौं । सीके राउन नेतृत्वको जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा वार्ता भएको छ।

किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ।

जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?