अमेरिकाको न्युयोर्कस्थित सबवे स्टेशनमा गोली चल्दा १३ जना घाइते भएका छन् । मंगलबार स्थानीय समय अनुसार बिहान ८ः३० बजे सनसेट पार्कको ३६औं स्ट्रीट स्टेशनमा गोली चलेको बीबीसीले जनाएको छ ।
घटनास्थलका तस्बिरहरूमा यात्रुहरू स्टेशनको भुइँमा रगतको पोखरीमा लतपतिएको देखाइएको छ। घटनास्थलमा विस्फोटक पदार्थ समेत फेला परेको समाचारमा जनाइएको छ ।
आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया