काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ ।
बिहीबार प्रहरी प्रधान कार्यालयले एकैपटक ६७३ इन्सपेक्टरको सरुवा गर्ने निर्णय गरेको जनाएको छ ।
करिब १९ महिनादेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा हुन नसकेकोमा एकै पटक ठूलो संख्यामा सरुवा गरिएको हो ।
सरुवा भएकाहरुको तलब भत्ता एवं सुविधा आगामी वैशाखबाट सरुवा भएको दरबन्दीबाटै लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया