चितवनको रत्ननगरमा बसको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
बुधबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका २ घर भएका ५५ वर्षीय निरन्जन श्रेष्ठ र उनकी ५० वर्षीय मिनतारा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कायर्उालय चितवनले जनाएको छ ।
उनीहरु चढेको बागमती प्रदेशको ०३–००२–१८९५ नम्बरको मोटरसाईकललाई बसले ठक्कर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया