दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला

लोकपथ
161
Shares

काठमाडौं । दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् ।

चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फेला परेको थियो ।

कुन्मिङबाट ग्वाङ्भोउका लागि उडेको सो जेट १ सय ३२ यात्रुसहित एउटा पहाडमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?