नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

काठमाडौं -नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएकाे  छ ।

जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो ।

कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा जापान सरकारको सहमतिका लागि जाइका पठाएको विभागका इन्जिनियर छविलाल पौडेलले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?