जापानका प्रधानमन्त्री शनिबार भारत आउने

लोकपथ
7
Shares

जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा जाने भएका छन् ।

दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?