काठमाडौं अमेरिकी डलरको भाउ नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी मुद्राको बिक्री दर ११० रुपैयाँ ३८ पैसा र खरिद दर १०९ रुपैयाँ ७८ पैसा छ ।
यो अहिलेसम्मकै उच्च खरिद बिक्रि दर हो ।
यसअघि डलरको भाउ ११० रुपैयाँ ३८ पैसको उच्च रेकर्ड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया