भोलि नेकपाको केन्द्रीय सचिवालयको बैठक हुने, यस्ता छन् छलफलका एजेण्डा

नेकपाको केन्द्रिय सचिवालय बैठक बोलाईएको छ ।

राजदूत नियुक्ति, संसदीय समिति लगायतका विषयमा छलफल गर्न नेकपाले बैठक डाकेको हो ।

बैठक भोलीका लागि बोलाईएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?