धादिङ । धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा लु १ ख २३४३ नम्बरको जीप पुरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार कुनै मानवीय क्षति भएको छैन । जीपको उद्दार गरिएको छ ।
प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया