सुनियोजित भ्रम छर्दै एमसीसी अनुमोदन गराइछाडेः नारायणकाजी

लोकपथ
0
Shares

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सुनियोजित भ्रम छर्दै एमसीसी अनुमोदन गराइएको बताएका छन् ।
‘अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे’, उनले ट्वीटरमा भनेका छन् ।
आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिने पनि उनले बताएका छन् ।
सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द हुँदै नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राख्नुपर्ने पनि उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?