पोखरा । पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएछि त्यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको हो ।
सो क्षेत्रमा प्रहरी र सेनाको बम डिस्पोजल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।
ठाउँठाउँमा सुरक्षा ब्यवस्थामा कडाई गरिएको छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया