काठमाडौं उपत्यकामा थपिए ३७ कोरोना संक्रमित, कुन जिल्लाका कति ?

लोकपथ
378
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोनाको औषत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर भने १७ हजार ४३७ जनामा परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?