नेपाल प्रहरीमा एकैपटक ११ सय सईको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ११ सय जना प्रहरी नायव निरिक्षक (सई) को सरुवा गरेको छ ।

आइतवार बसेको बैठकले असार महिनाको तलबसमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ । आजै प्रहरीले प्राविधिकतर्फका डिएसपीको पनि सरुवा निकालिसकेको छ । त्यस्तै जनपथतर्फ केही डिएसपी र एसपीको पनि सरुवाको तयारी गरेको छ ।

हेर्नुहोस् सरुवा भएका सईको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?