काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी ‘सीमित’ अवधिको लागि मात्र रहने बताएका छन् ।
‘CSTO शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ र म यो कुरामा जोड दिन चाहन्छु – त्यो सीमित अवधिको लागि मात्र हो,’ पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा सो कुरा बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया