विश्व इतिहासमा आज : दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्यसम्म

लोकपथ
91
Shares

आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र :

सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो । युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो । सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो ।
ता पाएको थियो ।

डचेज अफ क्याम्ब्रिजको जन्म :

सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो । विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो । विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ ।

अमेरिकाको तेस्रो राज्य :

सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?