२ भ्रातृ संगठन एकीकरण सहमति, १४ पूर्वएमालेलाई, ८ मा पूर्वमाओवादी नेतृत्व

 काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का २२ भ्रातृ संगठन एकीकरणको सहमति जुटेको छ । त्यसमा १४ पूर्वएमाले र ८ पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् ।

त्यसका सचिव भने नेतृत्व गर्ने समूहको इतरमा राख्ने सहमति भएको छ । १४ सचिव पूर्वमाओवादी र ८ सचिव पूर्वएमालेले लिने भएका छन् ।  जनवर्गीय संगठनको नेतृत्व संख्या टुंगो लागे पनि कुन संगठन कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । त्यसका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित नेताहरू सहमतिका लागि परामर्शमा जुटेका छन् । जनवर्गीय संगठनको एकीकरणका लागि ने क पाले कार्यदलहरू गठन गरेको थियो, राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?