देउवा झन् शक्तिशाली

लोकपथ
133
Shares
sf7df8f}F, & k’;M lgb]{zs ;ldlt a}7sdf k|d b]pjf /fli6«o k’glg{df{0f k|flws/0f lgb]{zs ;ldltsf] @!cf}F a}7sdf k|wfgdGqL z]/axfb’/ b]pjf . tl:a/ ;f}hGo M /fli6«o k’glg{df{0f k|flws/0f÷/f;;

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् ।

२४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् ।

यसैगरी, सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूहबाट दुई जना निर्वाचितबन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?