न्यायसेवा आयोगको बैठक स्थगित

लोकपथ
63
Shares

काठमाडौं । बुधबार बोलाइएको न्यायसेवा आयोगको बैठक स्थगित भएको छ ।

लोक सेवा आयोगका अध्यक्ष तथा न्यायसेवा आयोगका सदस्य माधव प्रसाद रेग्मी उपत्यकाबाहिर रहेकोले बैठक स्थगित गरिएको न्यायपरिषद् सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?