कोरोना अपडेट : कस्तो छ पछिल्लो तथ्यांक ?

लोकपथ
49
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी २४ घण्टामा थप ३ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार ५ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ९७ जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । ६ हजार ४ सय ७२ जनामा पीसीआर नमुना परीक्षण गरिएको थियो । ४ हजार १५ जनामा एन्टीजेन नमुना परीक्षण गरिएको थियो । जनामा १० हजार ४ सय ८७ कूल परिक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?