काठमाडौं । भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा बुधबार भएकाे सेनाको हेलिकोप्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घाइते ३ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । उक्त हेलिकोप्टरमा १४ जना सवार थिए ।

चिफ अफ डिफेन्स स्टाफ जनरल भारतीय सेनाप्रमुख विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग हेलिकोप्टरमा थिए । दुर्घटनामा परेको सेनाको हेलिकोप्टर एमआई सिरिजको हो । यसमा दुईवटा इन्जिन छन्।
हेलिकोप्टरमा कोको थिए सवार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया