इन्डोनेशियामा भयानक ज्वालामुखी विस्फोट

लोकपथ
7
Shares

इन्डोनेशियाको माउन्ट सुमेरुमा भयानक ज्वालामुखी विस्फोट भएको खबर छ । स्थानीय प्रशासनले ज्वालामुखी प्रभावित क्षेत्रका स्थानीयबासीलाई उद्दार गर्न थालेको समाचारहरुमा जनाइएको छ । यद्यपि मानवीय हताहतीबारे अहिलेसम्म कुनै तथ्याङ्क बाहिर आएको छैन ।

स्थानीय प्रशासनले ज्वालामुखीको क्रेटरबाट पाँच किलोमिटर दूरीसम्म प्रतिबन्धित क्षेत्र घोषणा गरेका छन् । समाचारअनुसार ज्वालामुखीबाट निस्केको धुवाँ र खरानी क्रेटर १५ किलोमिटर माथिसम्म फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?