काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित १८ मन्त्री र ४ राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनीहरु सबैजसोले अधिकांश नगद तथा जिन्सी सम्पत्ति श्रीमतीको नाममा देखाएका छन् ।
उच्च ओहदा वा सार्वजनिक पदमा रहेका व्यक्तिले बहाल भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । बहाल भएका बेला सम्पत्ति विवरण देखाएपनि बाहिरिएपछि भने कसैले सार्वजनिक गर्दैनन् ।आजको कान्तिपुर दैनिकले खबर छापेको छ |
यो पनि
प्रधानमन्त्रीसहित कुन मन्त्रीको सम्पत्ति कति ? (पूर्ण विवरणसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया