‘मुख्यमन्त्री राउतको सम्बोधन मर्यादाविपरित’

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा गरेको सम्बोधन कुटनीतिक मर्यादाविपरित रहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आइैतबार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको नककपुर भ्रमणका बेला सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले मधेस गरिबी र शोषणमा परेको र आफ्नो सघर्ष विभेदकारी सविधान र प्रादेशिक अधिकारमा लागि भएको बताएका थिए । आजको नागरिक दैनिकमा खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?