बंगुरको मासु नखाँदा सेनाका मुस्लिम सिपाहीले जागिर गुमाए

काठमाडौ – सैन्य मेसमा बंगुरको मासु पाकेको भाँडोमा पकाइएको खाना नखाने एक मुस्लिम प्युठलाई नेपाली सेनाले जागिरबाट हटाएको छ ।
धार्मिक आस्था बचाउन दिएको राजीनामा अस्वीकृत गर्दै तालिममा खटाएको सेनाले पाँच महिनापछि भने तालिमकै अवधिमा  राजीनामा स्वीकृत भएको भन्दै उनलाई घर पठाइएको छ । 
१४ वर्षदेखि सेनामा कार्यरत मोहम्मद जाबिर  खाँ यसरी सेवाबाट निकालिएका हुन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ  |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?