१३ जिल्लामा सकियो कांग्रेस अधिवेशन

लोकपथ
0
Shares

काठमाडाैं । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हालसम्म १३ वटा जिल्लामा अधिवेशन सकिएको छ । ६४ जिल्लामा वडा अधिवेशन सकिँदा काँग्रेसले हालसम्म १३ हिमाली जिल्ला तहको पनि अधिवेशन सम्पन्न गरेको हो ।

हालसम्म ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, कालीकोट, मुगु हुम्ला, बझाङ र बजाुरामा काँग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

जसमा संस्थापन निकट ७ र इतर पक्षका ६ जना सभापति निर्वाचित भएको खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?