आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । 

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?