काठमाडौं । भारतकाप्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सिलसिलामा अवान्छित गतिविधिगर्न खोजेको भन्दै प्रहरीले चावहिलबाट तीनजनाशंकास्पदब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मोदीलाई कालो झण्डा देखाउने भन्दै चावहिल सडक किनारा रुघेर बसिरहेको अवस्थामा केहीब्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, पक्राउ परेकाब्यक्तिहरुको नामभने खुलाइएको छैन ।
उनी ग्रेटर नेपालनामक संस्थाको सदस्य रहेको हुन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया