काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरस्थित नागरिक अभिनन्दन स्थल बाह्रविघामा पुगेका छन् ।
मञ्चमा रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र महतो, काँग्रेसका उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री मोदीको मैथली बोलको गीतबाट स्वागत गरिएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनालले उद्घोषण गरिरहेका छन ।
अहिले संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेल सम्बोधन गर्दै छन्……
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया