जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकीमन्दिर पुगेका छन् । विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुगेका हुन् ।
बाटोमा प्रधनमन्त्री मोदीले उनलाई आएकाहरुको स्वगत लिँदै जनकीमन्दिर पुग्ने हुन् ।
जनकिमन्दिर पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको स्वगत गरे ।
जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मोदीले पूजाअर्चना गरेपछि नागरिक अभिनन्दन समारोहमा सहभागि हुन बाह्रविगाह पुग्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया