६ वर्षमा सुन तस्करका नाइके गोरेको ५ वटा पासपोर्ट

काठमाडौं– ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
अभियुक्तहरुको अनुसन्धानका लागि गठीत छानबिन समितिले मुख्य नाइके गोरे, उनका भाइ रमेश, मुख्य भरिया टेकराज मल्लको ट्राभल हिस्ट्री अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?